सरकार लोकतान्त्रिक अभ्यास र जनमतविरुद्ध : बाम गठबन्धन

काठमाडौं । बाम गठबन्धनले जनादेश अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न सरकारलाई आग्रह गरेको छ । गठवन्धनमा आबद्ध नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ जनदेश अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन । नयाँ जनादेश आइसकेपछि सरकारले … Continue reading सरकार लोकतान्त्रिक अभ्यास र जनमतविरुद्ध : बाम गठबन्धन